• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कालिकामा कृष्णभक्तको काम ः ३७ योजना, ६३ करोड ३५ लाख खर्च


  •   आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
  • कालिका/चितवन चितवनको क्षेत्र नम्वरका सांसद कृष्णभक्त पोखरेलले पछिल्लो पाँच बर्षको अवधिमा कालिका नगरपालिकामा मात्रैं ६३ करोड ३५ लाखका ३७ योजना सम्पन्न गरेका छन् । विभिन्न कानून निर्माण महत्वपूर्ण योगदान गरेका सांसद पोखरेलले विकास निर्माणमा काममा पनि उत्तिकै प्राथमिकतामा राखेका छन्। कालिका नगरवासीको जीवनसँगै जोडिएको कयरखोला तटवन्धनका लागि सांसद पोखरेलको पहलमा १० करोडभन्दा बढी रकम बिनियोजन भई काम भइरहेको छ ।

    Advertisement

    कालिका शक्तिखोरदेखि तीनदोभान रन्तेष चेपागङ्गमार्ग स्तरोन्नतीका लागि साइड ड्रेन निर्माणमा ५० लाख, कालिका नगरपालिकामा नै रिङ्गरोड सडक कालोपत्रे निर्माण गर्न ५ करोड ५० लाख रुपैंया खर्च भएको नगरपालिकाले जनाएको छ । कालिकामा पर्ने कयर पुल निर्माणको लागि ४ करोड, सिन्ती पुल निर्माण गर्न एक करोड ५० लाख, शक्तिखोरबाट तीनदोभान सिद्धी बाटो १ करोड र शक्तिखोर चेपाँग छात्रावासकालागि १ करोड रुपैँया पोखरेलको पहलमा आएको थियो । कालिका नगरपालिका ६ ढोकुन थर्पलिग गुम्बाका लागि ५ करोड, मजवाग माविका लागि १ करोड, कालिका ११ को वर्थिग सेन्टरको लागि १ करोड, जुटपानी खानेपानी १९ करोड रुपैँया खर्च भएको छ । कालिका नगरपालिका शक्तिखोर छेवराङ्ग हात्तिबाङ्ग चौकीडाँडा भाराङ सडक निर्माणको लागि १ करोड रुपैयाँको काम गरिएको सांसद कृष्णभक्त पोखरेलले बताए । यो सडक बन्दा छेवराङ्ग हात्तिबाङ्ग चौकीडाँडा भाराङका सयौं जनता लाभान्वित हुनेछन् । कालिका नगरपालिकाको गैंरीबारी उपरदाङगढी सडक निर्माण कार्यको लागि ३ करोड, वडा नम्वर २ र ३ को सिमाना बाटो निर्माण गर्नका लागि ३ करोड रुपैँया खर्च भएको छ । यसैगरी, प्रतिनिधि सभा सदस्यले वितरण गर्ने स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विकासका कार्यक्रम अन्तर्गत पनि कालिका नगरपालिकामा धेरै काम भएका छन् ।

    कालिका नगरपालिका वडा नं. ६ र रनपाको सिमाना बाटो निर्माणको लागि २५ लाख, कालिका–९मा सुलिटार कुलो निर्माणको लागि १५ लाख, कालिका–११ मा लालिवाङ खोलामा कल्भर्ट निर्माणको लागि २० लाख, कालिकामा मदन–आश्रित सामुदायिक सभागृह भवन निर्माणको लागि २० लाख रुपैयाँ बराबरको काम भएको छ । यसंैगरी कालिका–५ मा भिमवली बाबा मन्दिर संरुक्षण समिति थारू संग्राहालय एवम् सांस्कृति केन्द्र निर्माणमा ५० लाख रुपैयाँ बराबरको काम भएको छ । पोखरेलको पहलमा कालिका–८मा न्यूरेनी देविटार सडकस्तर उन्नतीको लागि ५० लाख, कालिका–५मा भिमोदय मा.वि. पुर्वाधार निर्माणमा १० लाख काम भएको छ । यसैगरी, कालिका–१मा रहेको गडुवा आधारभुत विद्यालयको भौतिक पूर्वाधार विकासमा १० लाख, कालिका–२ मा रहेको साँगे कजुँवा गुम्वा निर्माणका लागि १० लाख,कालिका–३ मा बनकट्टा स्कुलदेखि पूर्व बाटो २०० मिटर पिचको लागि पोखरेलको पहलमा १० लाख खर्च भएको छ ।

    कालिका–४ मा रहेको कविता न्यौपानेको घरदेखि पूर्वबाटो पिच कालोपत्रे १० लाख, कालिका–५ मा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको लागि १० लाख,कालिका–६ र ७ मा सडक नाला निर्माणका लागि २० लाख,कालिका–७ मा पृथ्वी मावि शाखा भवन निर्माणका लागि १० लाख, कालिका–९मा सुलिटार र सामफराङ खानेपानीका लागि १० लाख र कालिका–११ मा दामसिटारबाट तीनदोभान बाटो बनाउन १० लाख रूपैयाँ पोखरेलको पहलमा श्रोत व्यवस्थापन गरी खर्च भएको छ । कालिका–९ शक्तिखोरका स्थानीय हिम्मत पूरीले सांसद पोखरेल सांसद भएपछि कालिका नगरपालिका भित्रका अधिकांश सडकहरू कालोपत्रे भएको र कतिपय हुने क्रममा रहेको बताए । उनले नगरपालिका क्षेत्रको विद्यालयको भौतिक पूर्वाधार विकास, खानेपानी लगायतका क्षेत्रमा आमूल परिवर्तन भएको बताए ।

    आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.