• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

काउलेमा बाटो र बिजुली पु¥याउने मेरो प्राथमिकता ः उमेश श्रेष्ठ

  •   आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
  • चितवन/सत्ता गठबन्धनका क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेद्वार उमेश श्रेष्ठले काउलेमा पूर्वाधार र विकासो खांँचो रहेको बताएका छन । शनिबार ईच्छाकामना गाउंँपालिका वडा नम्बर २ काउले पुगेका श्रेष्ठले आफूले जितेपछि पहिलो प्राथमिकता काउलेको विकास रहेको बताएका हुन् । एकसाता देखि ईच्छाकामनाका विभिन्न वडामा मतदाता भेटघाट तथा घरदैलो गर्ने क्रममा यहांँको बाटो, विजुली, कृषि , शिक्षा स्वास्थ्य पर्यटनमा विकास गर्ने उनले वचनबद्धता व्यक्त गरे ।
    यो क्षेत्र आफ्नो लागि नयांँ भएपनि गत संघीय निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ को विकासका लागि समानुपातिक सांसद भएर प्रचण्डसंँग काम गरेको बताए । ईच्छाकामना गाउंँपालिकामा गत स्थानीय निर्वाचनमा धेरै पूर्वाधार निर्माण भएको भन्दै उनले यहांँका अधुरा कामहरु आफूले पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    Advertisement

    यो क्षेत्रलाई कालिका र फिस्लिङ्गसंँग सडक पूर्वाधार जोड्न सक्ने विकासले फड्को मार्ने उनको भनाई थियो । चितवनको तीनवटै क्षेत्र एक अर्कामा सडक पूर्वाधार जोड्न सके आर्थिक गतिविधि चलायमान हुने श्रेष्ठले बताए । ‘यहांँ बाटो र बिजुलीको पहुंँच पुर्याउने हो भने, यहांँको कृषि उत्पादन, रोजगारीमा उल्लेखनीय प्रगति गर्न सकिन्छ । यो नै मेरो पहिलो प्राथमिकता हुनेछ ।’ उनले भने । विकट क्षेत्रमा पनि आफूले थुप्रै संभावना देखेकोले राज्यव्यवस्थामा प्रतिनिधि नहुंँदा यो क्षेत्र ओझेल परेको उनले बताए । ‘विकास गर्ने मान्छेलाई मत दिएर राज्य व्यवस्थामा पुर्याउनु पर्यो । अनि मात्र विकास हुन्छ ।’ उनले भने । यहांँका हरेक समुदायको आवश्यकतालाई सम्बोधन गर्ने उनले बताए । ‘यहांँका विपन्न,पिछडिएका समुदाय , चेपाङ्गहरुको जीवनस्तर उकास्ने, भाषा, कला संस्कृतिको संरक्षण गर्न पनि मेरो जोड बल रहन्छ ।’ श्रेष्ठले भने ।
    आफूले निर्वाचन जितेर आएपछि क्षेत्र नम्बर २ को सन्तुलित बिकासमा जोड दिने समेत उनले बताए । कालिकामा बन्न लागेको औद्योगिक क्षेत्रको स्थापना गर्न सके विकटका जनताले सजिलै रोजगार र अवसर पाउने उनको भनाई थियो ।
    सडक र विद्युतको अभावमा स्थानीय श्रोतहरुको परिचालन हुन नसकेकोले आफूलाई काम गर्न दिए यस्ता समस्या समाधान गर्ने उनले बताए । आफू गरिखाने जनता, श्रमजीवी को अभियान्ता रहेकोले मत दिएर साथ दिन उनले आग्रह गरे ।

    आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.