• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

दलहरुले गरेको गठबन्धन भन्दा विकास गर्ने नेता जिताउन जनताले तालमेल गर्ने


  •   मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित
  • भरतपुर/पूर्वमन्त्री तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले चुनावमा गठबन्धनले असर नगर्ने दाबी गर्नुभएको छ । चितवनका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले दलहरुले गरेको गठबन्धनभन्दा विकास गर्ने नेता जिताउन जनताले तालमेल गर्ने बताउनुभयो । “दलको गठबन्धन, तालमेलले केहि गर्दैन”, उहाँले भन्नुभयो, “ बरु जनता जनताबीच तालमेल हुन्छ, विकासवादी व्यक्तिलाई विजयी गराउनुहुन्छ भन्ने विश्वास छ ।” गठबन्धनले सैद्धान्तिक राजनीतिलाई धरासायी बनाएको टिप्पणी गर्नुभयो । पाण्डेले चितवन–३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ ।

    Advertisement

    २०७४ को चुनावमा भाषणमा जनता बहकाउमा लागेपनि यसपाली जनताले स्वतन्त्र भएर मतदान गर्ने बताउनुभयो । “गठबन्धनमा जनताको चासो छैन, जनता स्वतन्त्र छन्”, उहाँले भन्नुभयो, “२०७४ मा बहकाउमा लाग्दा विकासहरु अवरुद्ध भए, अब जनता आँफैले तालमेल गरेर विकासवादी नेता जिताउँछन् ।” चितवन–३ छाडेर गोर्खा–२ मा प्रचण्ड गएको घटनालाई इंगित गर्दै उहाँले भन्नुभयो, “जनताकासँग गरेका प्रतिवद्धता पुरा नभएपछि ठाउँ छाडेर जानुको अर्को विकल्प के हुन्थ्यो ?” पूर्वमन्त्री पाण्डेले प्रचण्ड चितवन–३ कै उम्मेदवार बनेको भएपनि चुनाव जित्न कठिन नभएको तर्क गर्नुभयो ।
    “उहाँ बस्दा या जादा मलाई कुनै अप्ठ्यारो छैन”, उहाँले भन्नुभयो, “ठाउँ, थर परिर्वन गरेर कहि हिड्ने छैन, जीवनकालसम्म यही ठाउँको सेवा गर्ने लक्ष्य छ ।” २०५६ देखि लगातार एउटै निर्वाचन क्षेत्रबाट ४ पटक चुनावमा उठिसकेकाले जनताका समस्याबारे जानकार रहेको बताउनुभयो । “चितवन–३ मा मोडेल प्रोजेक्टहरु ल्याएर देशकै विकासको नमुना क्षेत्र बनाउने लक्ष्य लिएको छु”, उहाँले भन्नुभयो, “पार्टी ठुलो बनाउन, राजनीति गर्न आएको होइन, विकास कसरी गर्न देखाउन आएको हुँ ।”

    माडीमा निर्माणाधिन पुलहरु आँफु सांसद हुदानै टेण्डर भएको बताउँदै माडी रिंगरोड, रिउ कोरिडोर लगायतका योजनाहरु पुरा गर्न लाग्ने बताउनुभयो । “विकास छिटो गर्ने को रहेछ २०७० साललेनै पुष्टी गरिसकेको छ”, उहाँले भन्नुभयो, “धेरैलाई जनताले परीक्षण गरिसके, अब मेरो विकल्प छैन ।” चुनावका बेला आश्वासन बाँडेर भाग्ने नेता नभएको जीकिर गर्नुभयो ।

    मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.