बर्षातको भेल गैरी खेतमा पसे पछि
Advertisement
रोपेको धानको के अर्थ भो ?
तिम्रो मेरो भेट तिम्लाई पाति जस्तो भए पछि
मेरो मायाको के अर्थ भो ?
लहलह फल्नलाई धानैले बोलाको नी
कसलाई सम्झी दिन रात हो नी सानु टोलाको नी
कस्को को सँग कहाँ कैले भेट हुन्छ थाहा हुदैन है कत्ति
सच्चा मायामा किन अर्थ अनर्थ बोलाको नी




