• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाकाे प्रथम वार्षिकोत्सव सम्पन्न


  •   मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
  • चितवन / बि एण्ड बि मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाले प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सव नेपाल पत्रकार महासंघ चितवनको सभाहलमा आज सोमबार घटस्थापनाका दिनको शुभ साइत पारेर सम्पन्न गरेको हो । राप्ती नगरपालिका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि शमशेर लामाले दियो प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । प्रमुख अतिथि लामाले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । उनले पत्रकारिताको क्षेत्रमा न्यूजप्रवाह साप्ताहिकले समाज रुपान्तरण अहम भूमिका खेलेको बताए ।


    सोही अवसरमा तीन पत्रकारसहित चार जना सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा चितवन पोष्ट दैनिकका प्रमुख सह–सम्पादक केशव भट्टराई, सोही दैनिकका सम्वाददाताद्वय होमनाथ सापकोटा, तुलमान गुरुङ र दक्षिणकाली छापाखानाका प्रोप्राइटर राजाराम त्रिपाठी रहेका छन् ।

    Advertisement

    उनीहरुलाई प्रमुख अतिथि लामा र बि एण्ड बि मिडियाका अध्यक्ष बबिलाल तामाङले संयुक्त रुपमा खादा र सम्मान पत्रले सम्मान गरिएको हो । कार्यक्रममा सम्मानित हुने भट्टराईलाई स्थापनाकालदेखि नै न्यूजप्रवाह साप्ताहिकलाई निरन्तर रुपमा अमूल्य सहयोग, सल्लाह एवम् सम्पादनको भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।यस्तै अर्का सम्मानित हुने गुरुङ र सापकोटालाई पत्रिकालाई स्थापनाकालदेखि नै अमूल्य सहयोग र सल्लाह दिएकोमा सम्मानित भएका हुन् भने त्रिपाठीलाई पुस्तक प्रकाशनमा सहयोग पुर्याएकोमा सम्मान गरिएको हो ।

    ‘वार्षिक विशेषाङ्क’ पुस्तक विमोचन
    यसैबीच वार्षिकोत्सवको अवसर पारेर वार्षिक विशेषाङ्क पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तककको राप्तीका मेयर लामा, बि एण्ड बि मिडियाका अध्यक्ष तामाङलगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
    विमोचित वार्षिक विशेषाङ्क पुस्तकमा विभिन्न विषयहरु समावेश गरिएको छ । उक्त पुस्तकमा २४ वटा लेखहरु रहेका छन् भने डाक्टर, पत्रकार तथा व्यवसायीसमेतलाई समेटिएको छ ।
    कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मैतसिं तामाङ, नेपाल पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ चितवनका अध्यक्ष रमेश रानामगर, अधिवक्ता अजयकुमार तामाङ, भरतपुर नगर तामाङ समाजका अध्यक्ष पासाङ तामाङ, तामाङ पत्रकार संघ केन्द्रीय सचिव उर्गेन तामाङ, प्राध्यापक हरि अधिकारीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
    कार्यक्रम बि एण्ड बि मिडिया नेवटर्क प्रालिका अध्यक्ष बबिलाल तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन पत्रकार तुलमान गुरुङले गरेका थिए ।

     

    मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.