• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

राष्ट्रपतिले संविधानको गम्भीर उलंघन गरेको आरोप


  •   आइतबार, असोज ०९, २०७९ मा प्रकाशित
  • चितवन/ नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य नारायण प्रसाद दाहालले वर्तमान असहज परिस्थितिको उपज राष्ट्रपति विद्यादेबी भण्डारी भएको आरोप लगाएका छन् । पार्टी निकट बुद्धिजीवीहरुको संगठन नेपाल बुद्धिजीवी संगठन भरतपुर महानगर समितिले शनिबार यहाँ आयोजना गरेको एक विशेष कार्यक्रममा बोल्दै उनले त्यसतो आरोप लगाएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दाहालले राष्ट्रपतिले संविधानको गम्भीर उलंघन गरेको आरोप मात्र लगाएनन् केपी ओलीको दोस्रो संकरण भएको समेत आरोप लगाए ।
    नागरिकता ऐन २०६३ को संसोधनको लागि बनेको विधेयकमा भएका केही विषयमा आफुहरुको समेत सहमति नभएको भनाई राख्दै सहमत हुनु र नहुनु भन्दा पनि दुबै संसदले पारित गरेर पठाएको विधेयक रोक्नुगैर संवैधानिक कार्य भएको उनको टिप्पणी थियो । पछिल्लो घटनाबाट प्रतिगमनले टाउको उठाउँदै गरेको अभिव्यक्ति दिंदै दाहालले पार्टी अध्यक्ष प्रचण्डको भनाई सापट लिँदै भनेका थिए, “पार्टी अध्यक्षले पटकपटक भन्दै आउनु भएको विषय हो प्रतिगमनले टाउको उठाउँदै छ । जुनसुकै बेला जे पनि हुन सक्छ । त्यसको समना र प्रतिवाद गर्ने तयारी गर्नु पर्छ ।”

    Advertisement


    प्रतिक्रियावादीहरु प्रचण्डलाई कमजोर बनाउन सकियो भने माओवादी आन्दोलन कमजोर बनाउन सकिन्छ भनेर हरतरहले लागेको बताए । वर्तमानको उपलब्धी माओवादी आन्दोलनको उपज भएको र देश माओवादीकै एजेण्डामा हिडिरहेको उनको दाबी थियो ।
    एक अर्को प्रसंगमा स्थायी समिति सदस्य दाहालले एक्लाएक्लै चुनावमा जानुपर्ने अवस्था पनि आउन सक्ने भएकाले त्यसको लागि तयार हुन कार्यकर्ता पंतिलाई आह्वान गरेका थिए ।
    कार्यक्रममा बोल्दै बागमती प्रदेशका श्रम, यातायात तथा रोजगार मन्त्री घनश्याम दाहालले बौद्धिक समूदाय र बुद्धिजीवीको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । उनले माओवादी पार्टीले गरेको जनयुद्ध र विभिन्न खाले हयिार बन्द आन्दोलन अव कलम, विचार र बहसमा परिणत भएको बताउँदै त्यसको महत्वपूर्ण अंग भनेको बुद्धिजीवी संगठन भएको र बुद्धिजीवीमा यस किसिमको जिम्मेवारी थपिएको बताएका थिए । उनले पार्टी, विचार र नेतृत्व लाई सफल बनाउन बुद्धिजीवीनै अग्रमोर्चामा हुनुपर्ने बताए ।
    नेपाल बुद्धिजीवी संगठन भरतपुर महानगर समितिले वर्तमान परिवेश र बौद्धिक समूदायले निभाउनुपर्ने भूमिकाको विषयमा केन्द्रीत भएर बौद्धिक दर्पण नामको बुलेटिन प्रकाशित गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भनेर प्रचार गरिएको उक्त कार्यक्रममा स्थायि समिति सदस्य दाहाल प्रमुख अतिथि बनेर पुस्तक विमोचन र कार्यक्रमको उद्घाटन गरेका थिए ।
    कार्यक्रम महानगर समितिका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
    तस्वीरहरु ः
    तस्वीर सौजन्य ः चिन्तामणि पौडेल

    आइतबार, असोज ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.