• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

ग्राहकलाई मध्यनजर गर्दै एनके मोटर्सको ‘अप्ठ्यारोमा सघाउँदै बजाज’


  •   शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
  • चितवन/कोभिडले लामो समय थलिएको अर्थतन्त्र विस्तारै उकासिँदै छ । कोभिडले गलाएको व्यापारलाई उकास्न उपभोक्ताको आर्थिक अवस्थालाई मध्यनजर गर्दै बजाजले ‘अप्ठ्यारोमा सघाउँदै बजाज’ भन्ने नाराका साथ विभिन्न सुविधा ल्याएको छ । ‘अप्ठ्यारोमा सघाउँदै बजाज’ अभियानमा फ्रि सर्भिसिङ क्याम्पको व्यवस्था रहेको बजाजको आभिकारिक बिक्रेता एनके मोटर्स भरतपुरका प्रोपाईटर पदमराज कंडेलले जानकारी दिए । जसअन्तर्गत पार्टसमा १० प्रतिशत, लुब्रिकेन्टसमा २५ प्रतिशत, लेबर चार्जमा ५० प्रतिशत र युरो ग्रीक टायरमा १० प्रतिशत छुट उपलब्ध गराइने कंडेलले बताए । त्यस्तै, सेल्सतर्फ भने जम्मा मूल्यको २५ प्रतिशत रकम डाउनपेमेन्ट गरेर किस्ताबन्दीमा बाईक उपलब्ध गराइने अफर रहेको उनले बताए ।

    Advertisement

    पछिल्लो समय सबैभन्दा रुचाइएको बाईक २२० पल्सरमा पनि तीन हजार मूल्य गिरावट गरिएको उनको भनाई छ । अन्य ब्राण्डका मोटरसाइकलको तुलनामा चितवनमा बजाजका बाईकले ६५ प्रतिशत बजार लिएको कंडेलको विश्वास छ ।

    ‘कोभिडले थलिएको बजारलाई उपभोक्ताबीच कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा केन्द्रित छौं,’ उनले भने, ‘पछिल्लो समय बजाजप्रति ग्राहकको चासो बढ्दै गइरहेको छ । त्यसको लागी आर्थिक अवस्था न्यून भएका ग्राहकदेखि धनाड्य र शौखिन ग्राहकलाई मध्यनजर गर्दै विभिन्न मूल्यका बाईकहरु बजारमा उपलब्ध गराएका छौ ।’

    बजाज बाईकको स्टाबिलिटी र प्रर्फमेन्स राम्रो हुनुको साथै अन्य मोटरसाइकलको मूल्यको तुलनामा बजाजको बाईक सस्तो छ । भारतमा निर्मित यसको पार्ट्स सर्वसुलभ र सहज रुपले उपलब्ध हुने हुँदा मर्मतमा समस्या नहुने एवम् वस्तु गुणस्तरीय र टिकाउ हुने भएकोले उपभोक्ताको रोजाई बन्न सफल भएको कंडेलको दाबी छ ।

    बजाजको दशैँ लक्षित योजनाअन्र्तगत हरेक बाइकको खरिदमा सात हजार रुपैयाँ नगद छुटको साथै हेल्मेट, सिट कभर, लेगार्ड, बाईक कभर पनि निशुल्क उपलब्ध रहेको उनले बताए । बजाजका यात्रुलाई हटलाईनको पनि व्यवस्था रहेको उनले जानकारी दिए । जसअन्र्तगत यात्राको क्रममा बाईक खराब भएको अवस्थामा हटलाईन प्रयोग गरी नजिकैको सर्भिस सेन्टरबाट ग्राहकलाई सुविधा उपलब्ध गराउने कम्पनीको उद्धेश्य रहेको छ ।

    गत भदौ ३१ गते पल्सर एनएस–१२५ बिएस सिक्सको लन्चिङ गरेपछि बुकिङ गर्नेको संख्या दिनहुँ बढ्दै जाँदा खुसी मिलेको उनले बताए । बजाजले २०२२ मे पहिलो सातादेखि तीन वर्षको एक्सटेन्सन वारेन्टी चार हजार ९९९ रुपैयाँ थप गरेको छ ।

    बजाजको अर्को सुविधा अन्र्तगत वार्षिक कार्ड पनि पर्दछ । जसअन्र्तगत न्युनतम पाँच वटा फ्रि सर्भिसिङ, चारवटा फ्रि वासिङ, हरेक पार्टस्मा ८ प्रतिशत सहुलियत, मोबिलमा ५ प्रतिशत छुट र कार्डमा १० प्रतिशत छुट उपलब्ध हुन्छ । समयअनुसार मोटरसाइकल परिवर्तन गर्न चाहानेलाई एनके मोर्टसमा सम्पर्क गर्न एनके मोर्टस भरतपुरका प्रोपाईटर कंडेलले अनुरोध गरेका छन् ।

    शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.