• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

१५ दिने अभियानमा ३५ लाख ९ हजार ५ सय राजश्व संकलन

"सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन सम्बन्धि योजनाहरु "

  •   बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित
  • रामनगर/नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले राजमार्गमा हुने बढ्दो सवारी दुर्घटनाको न्यूनिकरण गर्ने उद्देश्य अनुरुप बागमती प्रदेशका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुलाई गरेको १५ दिने अभियान सम्पन्न भएको छ ।
    भाद्र २० गतेदेखि असोज ०३ गतेसम्म सञ्चालन गरिएको अभियानबाट सवारी चलाउदा मोवाइल फोन प्रयोग गर्ने ८७८ सवारी चालकहरुबाट ४ लाख ८० हजार ५ सय रुपैयाँ, ओभरलोड बोक्ने १७ सय ५ सवारी साधनबाट १८ लाख १० हजार रुपैयाँ, सिट क्षमता भन्दा बढी यात्रु वा मालसामान बोक्ने ६ सय ६२ जना सवारी साधनबाट रु ६ लाख २१ हजार ५ सय, सिट वेल्ट प्रयोग नगरी सवारी चलाउने ८ सय ६९ सवारी चालकबाट ४ लाख ७० हजार ५ सय रुपैयाँ, हेल्मेट प्रयोग नगरी सवारी साधन चलाउने १ सय ६५ जनाबाट १ लाख २७ हजार रुपैयाँ गरी ४ हजार २ सय ७९ सवारी चालकहरुबाट ३५ लाख ९ हजार ५ सय रुपैयाँ संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता रामकृष्ण सापकोटाले बताउनुभयो ।

    Advertisement


    त्यसैगरी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले सवारी दुर्घटना न्यूनिकरणका लागि असोज २ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको ३ दिने अभियानको समेत समापन गरिएको छ । तीन दिने अभियान अन्तर्गत सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी चलाउने २ सय ७० चालकहरुबाट २ लाख ७९ हजार रुपैयाँ संकलन गरिएको प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता रामकृष्ण सापकोटाले बताउनुभयो ।


    यसैबीच नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले सर्वसाधारणहरुको लागि चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन सम्बन्धि योजनाहरु ल्याएको छ ।
    ट्राफिक व्यवस्थापन सम्बन्धि योजना अन्तर्गत बसपार्क एरिया तथा यात्रुहरुको चाप हुने स्थानको पहिचान गरी यात्रुहरुको सहजताको लागि यात्रु सहायता कक्ष निर्माण गर्ने, दिवा तथा रात्री समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक माथि कारवाही गर्न नियमित चेकिङ्गको व्यवस्था मिलाउने, राडर गन÷लिडर गनको प्रयोग गरी अस्वस्थ प्रतिस्पर्धा गरी ओभर स्पिडमा सवारी चलाउन रोक लगाउने, आरक्षण सिटको सुनिश्चितता गर्ने, यात्रुसँग बढी भाडा लिई सवारी चलाउनेलाई बढी भाडा फिर्ता गर्न लगाई अधिकतम कारवाही गर्ने, क्षमता भन्दा बढी यात्रु वा मालसामान राखी सवारी साधन सञ्चालन गरेमा अधिकतम कारवाही गर्ने, परियोजन विपरीत (चाडपर्वको अवसरमा यात्रु बाहक सवारी साधनमा चौपाया ढुवानी) सञ्चालन हुने सवारी साधन नियन्त्रणका लागि विशेष चेकिङ्ग गर्ने लगायतका रहेका छन् ।

    बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.