• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

नवोदय स्काउटको शक्तिखोरमा पदयात्रा सम्पन्न 

  •   मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित
  • चितवन/पुर्वि चितवनको खैरहनी नगरपालिका वडा नम्वर -१ मा अवस्थित नवोदय विध्यालय द्वारा संचालित नवोदय स्काउट ट्रुपको आयोजनामा “पदयात्रा तथा प्रतिभा खोजी कार्यक्रम – २०७९” सम्पन्न भएको छ। आठौँ संविधान दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम (पदयात्रा) चितवनको कालिका नगरपालिका स्थित शक्तिखोरमा रहेको सिन्ति झरना क्षेत्रमा गरिएको हो।नवोदय स्कुलकि प्राचार्य सिस्टर एलिस मोन्टेरोको अध्यक्षता रहेको उक्त कार्यक्रममा सिएएलटि सन्तोष बस्ताकोटी प्रमुख अतिथिको रुपमा रहनुभएको थियो। कार्यक्रममा स्वागत मनतव्य विद्यालयकि स्काउट शिक्षिका सुष्मा दराईले राख्नुभएको थियो ।

    Advertisement

    कार्यक्रममा बोल्दै विद्यालयका प्रबन्ध निर्देशक फादर माईकल चिरायथले स्काउट विद्यार्थीको शारीरिक,मानसिक र सामाजिक विकासको लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो। उनले स्काउट लक्षित कार्यक्रम निरन्तर रुपमा गर्न आफू सदैव तत्पर रहेको समेत बताए।

    कार्यक्रममा विभिन्न ५ खेल खेलाईएको थियो । जस अन्तर्गत बेलुन ब्लाष्ट केटा तर्फ “घोडा समूह”,बेलुन ब्लाष्ट केटि तर्फ “ढुकुर समूह” , मेमोरी टेष्ट तर्फ ” ढुकुर समूह” ,टिम ब्विल्ड तर्फ “घोडा समूह” र क्याच द बोटल तर्फ रश्मि चेपाङ्ग विजयी भएका थिए। सो कार्यक्रममा नृत्य तर्फ नबिता चेपाङ्ग(एकल) र ढुकुर समूह (सामुहिक ) विजयी भएका थिए। त्यस्तै,गायन तर्फ क्रमश: एनुका चेपाङ्ग,दुर्गा चेपाङ्ग र सन्दिप चेपाङ्ग प्रथम,द्वितीय तृतीय भएका थिए भने हाँस्य विधा तर्फ अनिल चेपाङ्ग विजयी भएको कार्यक्रम संयोजक तथा विद्यालयकि स्काउट शिक्षिका सुष्मा दराईले बताउनुभयो।

    कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक फादर माईकल चिरायथ, शिक्षकहरु सिस्टर कार्मेलिटा डिसुजा, कविता देवकोटा,तेजेन्द्र कुँवर ,दिपा बस्नेत , पुर्व विध्यार्थीद्वय मुना चेपाङ्ग र आरती चेपाङ्ग लगायतको उपस्तिथि रहेको थियो। कार्यक्रम विद्यालयका शिक्षक अरुण नेपालले संचालन गर्नुभएको थियो। विद्यालयमा हाल सिमान्तकृत चेपाङ्ग समुदायका ३२० बालबालिका अध्ययनरत छन।

    मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.