• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

सौराहामा जितीया विशेष कार्यक्रम


  •   सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
  • चितवन/पर्यटकिय नगरी सौराहाको हात्ती चोकमा शुक्रवार डठकट खाने कार्यक्रम गरिएको छ । ओदरा महिला समुहले आयोजना गरेको कार्यक्रममा थारु दिदी बहिनीहरुका साथै कार्यक्रम उपस्थित अतिथी र पर्यटकहरु झम्टा पारेर रमाइलो गरेका थिए ।

    कार्यक्रममा रत्ननगर नगरपालिका वडा न ६ का वडा अध्यक्ष किरण महतो प्रमुख अतिथि रहनुभएको थियो । उहाँले नेपालकै तेस्रो पर्यटकिय गन्तब्य सौराहामा आउने अधिकिान्स पर्यटकरु थारु संस्कृतिक नाच हेर्न आउने गर्दछन । यस्ता संस्कृतिको संरक्षण गर्नु सवैको दायित्व रहेको बताउनु भयो । हरेक बर्ष फुडफेस्टीवल र हात्ती महोत्सव हुने गर्दछ, यस्ता महोत्सवले सस्कृति बेच्ने मात्र हैन अवको दिनमा सस्कृति संरक्षणको लागि आवश्यक रकम छुट्टयाउनको लागि सम्वन्धि संस्थालाई आग्रह गर्नु भयो ।

    Advertisement


    जितेन्द्र चौधरीले संचालनको गरेको कार्यक्रममा रत्ननगर नगरपालिका कार्यपालिका सदस्य बबिता चौधरी, क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराई, रेवान सौराहा पूर्व अध्यक्ष गोकर्ण गिरी, थारु कल्याणकारी क्षेत्र न ७ का सल्लाहाकार सुधन महतो, पञ्चतारा बचत तथा ऋण सहकारीका अध्यक्ष सानुमाया तमाङ, मृगकुञ्ज बचत तथा ऋण सहकारीका अध्यक्ष चन्द्रिका ढकाल लगाएतले शुभकामना मन्तव्य दिएका थिए । समुहका अध्यक्ष बयिया महतोको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा विभिन्न थारु गितमा नृत्य प्रस्तुति रहेको थियो ।

    अर्को वर्ष जितियामा सार्वजनिक विदा-प्रमुख विनोद रेग्मी
    यसैबीच कालिकाको पदमपुरमा पनि जितीया विशेष कार्यक्रम आयोजना गरिएको छ । थारू कल्याणकारी सभा चितवन क्षेत्र नं ९ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद रेग्मीले जितीया पर्वमा अर्को वर्षदेखि नगरपालिकाले सार्वजनिक विदा दिने प्रतिवद्वता जनाउनुभयो । आफुले जितीया लगायत सबै चाडपर्वलाई प्राथमिकता राखेको भन्दै जितीयाको शुभकामना दिनुभयो । कार्यक्रममा कालिका नगरपालिका भित्र बसोवासगर्ने सबै वडाका थारू चेलीहरूले झमटासंगै ठकरा खेल्दै रमाइलो गरेका थिए । गायक रोहित सिंह चौधरी, धिरज चौधरी, फिलिप चौधरी, मायरा चौधरी लगायतले गीत गाए । कार्यक्रम क्षेत्रीय सभापति सन्तकुमार चौधरीको अध्यक्षतामा आयोजना गरिएको थियोे ।

    सिसुवारमा पनि डठकट खाने कार्यक्रम
    सिसुवारमा पनि डठकट खाने कार्यक्रम आयोजना गरिएको छ। सिसुवार प्याराडाइज टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रमा बोल्दै रत्ननगर नगरपालिका वडा न ७ का वडा अध्यक्ष सजना महतोले जितिया पर्वले शुभकामना दिदै महिलाहरु एकता बद्ध भएमा मात्र गाउ समाजको विकास हुने बताउनु भयो । कार्यक्रममा र न पा ७ का वडा सदस्य सुर्य बहादुर तमाङले महिला दिदी बहिनीहरुलाई जितियाको शुभकामना दिनुभयो । कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष सितराम चौधरीको अध्यक्षतामा आयोजना गरिएको थियो ।

    सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.