• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चालू पूँजी कर्जा सम्बन्धि मार्गदर्शन–२०७९ को प्रभाव” विषयक अन्तरक्रिया


  •   आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघको आयोजना र नेपाल राष्ट्र बैंको सहकार्यमा “आर्थिक पुनरुत्थानका लागि चालू पूँजी कर्जा सम्बन्धि मार्गदर्शन–२०७९ को प्रभाव” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
    चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक किरण पण्डित प्रमुख स्रोत व्यक्तिको रुपमा रहनुभएको थियो ।
    चितवन उद्योग संघका उपाध्यक्ष एवम् औद्योगिक नीति निर्माण समन्वय तथा पाठशाला सञ्चालन विभागका संयोजक युग राज वस्तीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको अन्तरक्रिया कार्यक्रममा चालुपूँजी कर्जा सम्बन्धि मार्गदर्शन २०७९ को व्यवस्थाका विषयमा स्रोत व्यक्ति किरण पण्डितले आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो ।
    उहाँले बैंकले विभिन्न व्यापारिक फर्महरु, उद्योगहरु र अन्य व्यवसायिक संस्थाहरुलाई निजहरुको चालु सम्पत्ती तथा दायित्वहरुको नियमित मूल्यांकन गरेर आवश्यक पर्ने चालु पूँजीकर्जा प्रदान, निजहरुको चालु सम्पत्ती तथा दायित्वहरुको नियमित मूल्यांकन गरेर कर्जा सीमा निर्धारण, व्यवसायिक संस्था तथा सार्वजनिक क्षेत्रको लगानी रहेको व्यवसायलाई आवश्यक पर्ने कोषमा आधारित तथा गैह्र कोषमा आधारित कर्जा सुविधा प्रदान, कोषमा आधारित कर्जा सुविधाहरुमा बैंकले अधिबिकर्ष कर्जा, डिमाण्ड कर्जा, बिल डिस्काउण्ट, गैह्रकोषमा आधारित कर्जा सुविधाहरुमा प्रतितपत्र, बैंक ग्यारेण्टी आदिको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
    अन्तरक्रिया कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष तारा प्रसाद पौडेल, उपाध्यक्षहरु सूर्य प्रसाद न्यौपाने, गजेन्द्र अधिकारी, बैंक अफ काठमाण्डौंका कलष्टर प्रमुख दिपक लम्साल, सिद्धार्थ बैंकका बागमती प्रदेश प्रमुख दुर्गाराज पाण्डे, संघका कार्यसमिति सदस्यहरु गोपाल प्रसाद गैरे, पुरुषोत्तम रिजाल, उद्योगीहरु नरेन्द्रराज आचार्य, रमेश कुमार खड्का लगायतले चालू पूँजी कर्जा सम्बन्धि व्यवस्थाका विषयमा जिज्ञासा राख्नुभएको थियो ।
    सहभागीहरुबाट आएका जिज्ञासाहरुको स्रोत व्यक्ति पण्डितबाट समाधान समेत गरिएको थियो ।
    अन्तरक्रियामा चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष सोमराज मरहठ्ठा, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष एवम् पूर्व अध्यक्ष मण्डलका अध्यक्ष राजु पौडेल, चितवन चेम्बर अफ कमर्शका प्रतिनिधि सि.ए. विशाल भट्टराईले अन्तरक्रियाले उद्योगी व्यवसायीहरुमा “आर्थिक पुनरुत्थानका लागि चालू पूँजी कर्जा सम्बन्धि अन्यौताका बारेमा प्रष्ट भएको बताउनुभएको थियो ।

    Advertisement

    आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.