• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

विजयनगरमा हंस भवन उद्घाटन तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न


  •   बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
  • भरतपुर/नारायणगढ स्थित सहिदचोकमा मुख्य कार्यालय रहेको हंस वहुउदेश्यीय सहरकारी सस्था लि.ले भरतपुर १६ विजयनगर धरहराचोकमा हंस भवन उद्घाटन तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । भवन उद्घाटनसंगै हंस वहुउदेश्यीय सहकारी सस्था लि. विजयनगर सेवाकेन्द्रको सेवा आफ्नै भवनवाट सुरु भएको छ । हंस वहुउदेश्यीय सहकारी सस्था लि.का अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी भरतपुर १६ का वडाध्यक्ष अमृतराज हमालले रिवन काटेर हंस भवनको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी हमालले करिव १० वर्ष अघि विजयनगरमा सेवाकेन्द्र स्थापना गरेको हंस सहकारीले स्थानीयको मन जित्न सकेको वताउँदै भरतपुर १६ र आसपासका मानिसहरुले हंस सहकारीलाई विश्वास गर्ने अवस्था सृजना भएको वताउनु भयो ।

    Advertisement

    सहकारीले बचत तथा ऋण मात्रै भन्दा पनि अन्य आयमुलक वहुउदेश्यीय कार्यक्रम ल्याउन आवश्यक रहेको वताउँदै वडा कार्यालयको तर्फवाट आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । हंस सहकारीले गर्दा विजयनगरमा उद्यमसिलता र आयआर्जनको वातावरण सृजना भएको वताउँदै सहकारीमा ढुक्क भएर कारोवार गर्न स्थानीयलाई आग्रह गर्नु भयो । कार्यक्रमका विशेष अतिथी भरतपुर १२ का वडाध्यक्ष लेखराज पन्त (हरी)ले अन्य सहकारीको तुलनामा हंस सहकारी सुरक्षित रहेको वताउँदै सहकारीको मर्म वुझेर कारोवार गर्न शेयर सदस्यहरुलाई आग्रह गर्नु भयो । १० वर्ष अगाडी विजयनगरमा हंस सहकारीको सेवा केन्द्र स्थापना गर्दाको समय स्मरण गर्दै विशेष अतिथी पन्तले सहकारी यो अवस्थामा आउन स्थानीयको भूमिका महत्वपुर्ण रहेको वताउनु भयो ।

    सहकारीका उपाध्यक्ष वावुराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा लेखा समितिका संयोजक गोविन्द पौडेलले सहकारीको अवस्थाको जानकारी गराउनु भएको थियो । सहकारीका सचिव शारदा शर्मा पौडेलले संचालन गर्नु भएको उक्त कार्यक्रममा सहकारीका शिक्षा उपसमितिका सदस्य विदुर केसी र व्यवस्थापक नारायण प्रसाद सापकोटाले सहकारी शिक्षा र मोवाईल बैंकिङको वारेमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा हंस वहुउदेश्यीय सहकारी संस्था विजयनगर सेवाकेन्द्रका संयोजक ध्रुवकुमार ओझा, उपहार सामाजिक महिला उद्यमी सहकारी संस्थाका अध्यक्ष सावित्री गुरुङ, विजयनगर बजार व्यवस्थापन समितिका अध्यक्ष कुवेर पाख्रिन, विजय टोल विकास सस्थाका अध्यक्ष हरिश्चन्द्र लामिछानेलगायतले वोल्नु भएको थियो । कार्यक्रममा हंस भवन विक्रीकर्ता घरधनी रेखा देवकोटा र भरतपुर १६ का पुर्व वडा सदस्य राम प्रसाद ढकाललगायतलाई सम्मान गरिएको थियो ।

    १० करोड २१ लाख ३७ हजार ४ सय रुपैया सेयर पुँजी रहेको हंस सहकारीमा ५ करोड ५४ लाख १४ हजार ७ सय एक रुपैया कुल संस्थागत पुजी रहेको सहकारीका व्यवस्थापक नारायण सापकोटाले जानकारी दिनुभयो । यसैगरी सहकारीमा ६४ करोड १ लाख ७९ हजार ६ सय ११ रुपैया कुल बचत रहेको छ भने ६८ करोड ५ लाख ३४ हजार ८ सय ७४ रुपैया लगानीमा रहेको छ । ४ हजार ४० जना शेयर सदस्य रहेको उक्त सहकारीमा ८५ करोड ६८ लाख ३८ हजार १ सय ५७ रुपैयाँ कुल सम्पत्ती रहेको व्यवस्थापक सापकोटाले जानकारी दिनुभयो ।

    बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.