• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

अटो ल्यान्ड निर्माणका लागि जग्गा उपलब्ध गराउन भरतपुर महानगर समक्ष आग्रह


  •   बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
  • भरतपुर/बिहिवार नेपाल सरकारका राज्य मन्त्री उमेश श्रेष्ठले भरतपुरमा अटो ल्यान्ड निर्माणका लागि जग्गा उपलब्ध गराउन भरतपुर महानगर समक्ष आग्रह गर्नु भएको छ । भरतपुर महानगरले जग्गा उपलब्ध गराएको खण्डमा बाकी आबश्यक ब्यबस्था मिलाउन प्रधानमन्त्रीको कार्यलयको तर्फबाट आफुले सहयोग गर्ने पनि बताउनु भयो । चितवन अटो मेकानिकल ब्यबसायी सघको रजत महोत्सव बर्ष समापन तथा २६ औ बार्षिकोत्सब समारोहलाई आज नारायणमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले बिश्वमा मेकानिक्सहरुको माग बढेदै गएकोले भरतपुर क्षेत्रमा अटो ल्यान्डको अबधारणा अगाडि सार्न आबश्यक रहेको पनि प्रष्ट पार्नु भयो । मन्त्री श्रेष्ठले भरतपुरलाई अटोको क्षेत्रमा छुट्टै पहिचान बनाउन तिर लाग्न चितवनबासीहरु सग आग्रह गर्नु भयो । यस्तै कार्यक्रममा बोल्दै भरतपुर महानगरका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले अटो ल्यान्ड निर्माणको प्रक्रिया अगाडि बढीरहेको बताउनु भएको छ ।

    Advertisement

    अटो ल्यान्ड कहाँ र कुन क्षेत्रमा निर्माण गर्ने भनी त्यसको बाताबरणिय प्रभावको बारेमा अध्ययन र अनुसन्धान भइरहेको पनि बताउनु भयो । प्राकृति , भौतिक, सामाजिक, सास्कृतिक र आर्थिक प्रभाव बारे भने थप छलफल गर्नुपर्ने उहाँको भनाइ छ। अटो ल्यान्ड निर्माण गर्ने सवालमा भरतपुर महानगर सकारात्मक रहेको भन्दै टोल, वडा देखि नै यसको बारेमा अध्ययन र अनुसन्धान हुन जरुरी छ कार्यबाहक नगर प्रमुख अधिकारीले भन्नू भयो । महानगर अटो ल्यान्ड बनाउने सवालमा जस्तोसुकै सहयोग गर्न तयार छ, पहलका लागि सघ र प्रदेशमा जान परे पनि हामी तयार छौ कार्यबाहक नगर प्रमुख अधिकारीको भनाइ छ । महानगर भित्र रहेका अव्यवस्थित सरचना,पार्किङ ब्यबस्थापन, नारायणी नदि किनार सि बिच मोडेल लगाएतका थुप्रै कामहरु प्रक्रियामा रहेका छन कार्यबाहक नगर प्रमुख अधिकारीले भन्नू भयो । नेपाल अटो मेकानिकल ब्यबसायी महासघका अध्यक्ष जनार्दन गैरेलेले नारायणगढमा निर्माण हुने भनिएको अटो ल्याण्ड तत्काल निर्माण हुनुपर्नेमा जोड दिनु भयो। नारायणगढमा निर्माण हुने अटो ल्याण्ड निर्माणको प्रकृयामा सबैलाइ सहयोग गर्न पनि अनुरोध गर्नु भयो । अटो ल्याण्ड निर्माण भएको अवस्थामा व्यवसायी तथा सेवाग्राही सबैलाई सहज हुने उहाँको तर्क थियोे । उहाँले एक शहर एक अटो ल्यान्डको अवधारणा ल्याइएको पनि बताउनु भयो ।

    समारोहमा बोल्दै नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले अटो मेकानिकल ब्यबसायी एक हुनु पर्नेमा जोड दिनु भयो । अबको २५ /३० बर्ष पछिको भरतपुर महानगरलाइ अटोको क्षेत्रमा कस्तो बनाउने भनेर काम गर्न तिर लाग्न सम्पूर्ण अटो मेकानिकलहरुको ध्यानाकर्षण गराउनु भयो । सभापति खनालले अटो ल्यान्ड निर्माणका लागि नेपाली काङ्ग्रेस चितवन जुनसुकै सहयोग गर्न तयार रहेको पनि बताउनु भयो । अटो ल्यान्डलाई जति सक्दो छिटो निकास दिन तर्फ लाग्नु पर्नेमा उहाँको जोड छ । सभापति खनालले चितवनमा मेकानिक्स सम्बन्धि अध्ययनको पनि ब्यबस्था मिलाउन नेपाल सरकार समक्ष अपिल गर्नु भयो । समारोहमा बिबिध क्षेत्रमा सहयोग पुर्‍याएका ब्यक्तिहरुलाइ सम्मान गरिएको थियोे । त्यस्तै रजत महोत्सवको अवसरमा रजत स्मारिकाको पनि बिमोचन गरिएको थियोे । संघका अध्यक्ष प्रेम प्रसाद पान्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न संघ सस्थाका व्यावसायिहरुको सहभागीता रहेको थियो।

    बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.