• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनका ३९ जना कराँते खेलाडीको ग्रेडिङ

  •   आइतबार, भदौ १९, २०७९ मा प्रकाशित
  • चितवन/नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनले जिल्लाका ३९ जना खेलाडीहरुको ‘अप–डन ग्रेडिङ’ गरेको छ । राष्ट्रिय खेलकुल परिषद्, नेपाल ओलम्पिक कमिटी, नेपाल कराँते महासंघ र नेपाल सितेरियो कराँते संघको सहकार्यमा खेलाडीहरुको ग्रेडिङ गरिएको हो ।
    आज (शनिबार) भरतपुरमा सम्पन्न दीक्षान्त समारोहमा ३९ जना खेलाडीको ग्रेडिङ तथा पाँच जना पुराना खेलाडीलाई मानार्थ ब्ल्याक बेल्ड (फस्ट डन)को उपाधि प्रदान गरिएको नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनका अध्यक्ष टार्जन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठकाअनुसार ग्रीन बेल्डबाट स्तरवृद्धि गरेका १६ जनालाई ब्ल्याक बेल्ड फस्ट डन, फस्ट डनबाट स्तरवृद्धि गरेका १४ जनालाई ब्ल्याक बेल्ड सेकेण्ड डन तथा सेकेण्ड डनबाट स्तरवृद्धि गरेका नौ जना खेलाडीलाई ब्ल्याक बेल्ड थर्ड डनको उपाधि प्रदान गरिएको छ । स्तरवृद्धिमा जिल्लाका सात वटै स्थानीय तहका कराँते खेलाडीहरु सहभागी रहेको भन्दै श्रेष्ठले जिल्लाका सबै डाउँमा डोजो निर्माण गरेर कराँते प्रशिक्षणलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

    Advertisement

    कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकाले खेलकुदको विकास गर्दै खेलाडीको हौसला वृद्धि गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक प्राप्त गर्ने नगरभित्रका खेलाडीलाई पुरस्कार दिन सुरु गरेको बताउनुभयो । महानगरपालिकाले खेलकुद विकास समिति समिति गठन गरेर सबै क्षेत्रका खेलकुदको विकासमा महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो । बजेट विनियोजन गर्दासमेत खेलकुदलाई महत्व दिँदै बजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।
    सो कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत कराँतेका प्रमुख प्रशिक्षक हीरामान डंगोलले खेलकुदमा राजनीति छिराउने प्रयास भएको भन्दै यसको विरोध गर्नुभयो । प्रशिक्षकहरुले राम्रोसँग अध्ययन गरेर प्रशिक्षण दिएको खण्डमा मात्रै उत्कृष्ट खेलाडीहरु तयार पार्न सकिने बताउनुभयो । नागरिकलाई अनुशासन सिकाउने महत्वपूर्ण माध्यमको रुपमा कराँते खेल रहेको भन्दै उहाँले खेलकुदको क्षेत्रमा गलत गर्नेहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा कराँतेका पूर्वप्रमुख प्रशिक्षक मदन उप्रेतीले पछिल्लो समय कराँतेको स्तर खस्किएको उल्लेख गर्दै यसको सुधारका लागि सबै खेलाडी लाग्नुपर्ने बताउनुभयो । सबैभन्दा अनुशासित खेल कराँते भए पनि केही वर्ष अगाडिको भन्दा स्तर निरन्तर खस्किदै गएको उप्रेतीको भनाइ थियो । नातावादबाटमाथि उठ्न नसके खेलको स्तर उकास्न नसकिने उप्रेतीले बताउनुभयो ।
    कार्यक्रममा भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष केशव महर्जन, भरतपुर महानगरपालिका खेलकुद विकास समिति संयोजक विकास श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो । नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनका अध्यक्ष टार्जन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुदन दराईले गर्नुभएको थियो ।

    आइतबार, भदौ १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.