• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

अन्तर टोल बिकास सस्था तिज गित प्रतियोगिता कार्यक्रम

  •   मङ्गलबार, भदौ १४, २०७९ मा प्रकाशित
  • चितवन/आज हरितालिका तिज । नेपाली हिन्दु महिलाहरुले निकै हर्सोल्लासका साथ यस पटकको तिज मनाइ रहेका छन । चितवन जिल्लामा एक हप्ता अगाडी देखि नै तिजका कार्यक्रमहरु हुँदै आइरहेका छन । त्यसो त जिल्लाको एक मात्र महानगरपालिका भरतपुर महानगरपालिकामा पनि आठ दस दिन अघि देखि नै तिज गित प्रतियोगिताहरु भइ रहेका छन ।
    महिलाका लागि यो हरितालिका तिजको व्रत सबैभन्दा उत्तम मानिन्छ। यो व्रतले महिलालाई अखण्ड सौभाग्य प्राप्त हुने विश्वास गरिएको छ। विवाहित महिलाले आफ्ना पतिको दीर्घायु र सौभाग्यका लागि पनि व्रत बस्छन् भने अविवाहित महिलाले आफूले चिताए जस्तै राम्रो र असल पति पाइयोस् भन्ने उद्देश्यले यो व्रत बस्छन्। मगलबार भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारी भरतपुरका विभिन्न वडाहरुमा आयोजना गरिएका तिज गित प्रतियोगिताहरुमा सहभागी हुनु भयो । भरतपुर २६ ज्योतिनगरमा रहेको कालिका मन्दिरले मगलबार अन्तर टोल बिकास सस्था तिज गित प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ ।
    त्यस्तै भरतपुर महानगरपालिका वडा न २१ ले हरितालिका तिजको अवसरमा आयोजित तिज बिशेश कार्यक्रम २०७९ तिज गित तथा खुल्ला नृत्य प्रतियोगिता कार्यक्रम गरेको छ । दुबै कार्यक्रमको प्रमुख अतिथिको रुपम उप प्रमुख अधिकारी रहनु भएको थियोे । कालिका मन्दिरले आयोजना गरेको कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले नारी स्वतन्त्रताको पर्बको रुपमा रहेको तिजलाइ भड्किलो हुने गरि मनाउन नहुने बताउनु भयो । केही बर्ष यताका तिज कार्यक्रमहरु निकै भड्किलो तरिकाले सन्चालन हुँदै आएका भन्दै उप प्रमुख अधिकारीले भड्किलो चाडलाइ नियन्त्रण गर्नु पर्ने अवस्था आएको समेत प्रष्ट पार्नु भयो । कालिका मन्दिरको भवन निर्माणका लागि महानगरको सहयोग रहनेमा पनि प्रतिबद्धता जनाउनु भएको छ ।
    त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर २१ ले आयोजना गरेको हरितालिका तिजको अवसरमा आयोजित तिज बिशेश कार्यक्रम २०७९ तिज गित तथा खुल्ला नृत्य प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख अधिकारीले समाजलाइ सन्देश दिने खालको तिज पर्व मनाउन सबै नारिहरुमा आग्रह गर्नु भयो । अरुको देखासिकी नगरी समाजलाइ परिवर्तन गर्ने खालको तिज मनाउनु पर्छ उहाँले भन्नू भयो,बिकृती र बिसगतिलाइ पछि पार्दै सस्कृती र परम्पराको जगेर्ना हुने गरि तिज मनाउनु पर्ने आजको आबस्यकता रहेको समेत उप प्रमुख अधिकारीले औल्याउनु भयो । तिजले कर्म घर र जन्म घरको बिचको सम्बन्धलाई स्थापित गरेको छ उहाँले भन्नू भयो।
    Enter

    Aashish

    Aashish Adhikari

    Advertisement

    मङ्गलबार, भदौ १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.