• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

फाष्ट ट्रयाकमा निर्माण कार्य अगाडि बढाउन सरकार प्रतिवद्ध : राज्यमन्त्री श्रेष्ठ


  •   बिहिबार, भदौ ०९, २०७९ मा प्रकाशित
  • कालिका/चितवन उद्योग संघको पहल र प्रस्तावमा नेपाल सरकारले सबैभन्दा ठूलो औद्योगिक क्षेत्रको रुपमा अगाडि बढाउन लागिरहेको शक्तिखोर औद्योगिक क्षेत्रको नेपाल सरकार, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री माननीय उमेश श्रेष्ठको नेतृत्वमा रहेको टोलीले स्थलगत अवलोकन गरेको छ ।
    कालिका नगरपालिकाको कार्यालयमा नगरपालिकाका जनप्रतिनिधिहरु, चितवन उद्योग संघ र सरोकारवाला निकायसँगको छलफल पश्चात टोलीले स्थलगत अवलोकन गरेको थियो ।
    स्थलगत अवलोकनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल, प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासिनी, इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी, चितवन उद्योग संघका पूर्व अध्यक्ष एवम् बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, कालिका नगरपालिकाका वडाअध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
    छलफलको क्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष एवम् बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडीले चितवन उद्योग संघले पहल गरी अगाडि बढाइएको शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा जग्गा छुट्याउने देखि हालसम्म चितवन उद्योग संघले गरेका प्रयासहरुको बारेमा आफ्नो भनाई राख्नुभएको थियो । साथै उहाँले नेपाल सरकारबाट बिस्तृत परियोजना प्रस्ताव समेत अनुमोदन भईसकेको भएता पनि निर्माणले गति नलिदाँ धेरै उद्योगीहरु हतोत्साहित भएको उल्लेख गर्दै चरणवद्ध रुपमा कार्य गरी तत्काल उद्योग स्थापना गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।
    त्यस्तै कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण हुन लागेको आफू उत्साहित भएको बताउँदै नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
    त्यस्तै नेपाल सरकार, प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासिनीले शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण कार्यलाई अगाडि बढाउन नै आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेटमा उक्त विषयले प्रवेश पाएको बताउनुभयो ।
    त्यसैगरी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले नेपालकै मध्यभागमा भएकोले चितवनको शक्तिखोर नै सरकारको रोजाई भएको र यसलाई मोडलको रुपमा गरी औद्योगिक पार्कको रुपमा अगाडि बढाउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।
    त्यस्तै नेपाल सरकार, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री माननीय उमेश श्रेष्ठ शक्तिखोर औद्योगिक क्षेत्र राज्यको प्राथमिकतामा परेकोले यसलाई फाष्ट ट्रयाकमा निर्माण कार्य अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । साथै, उहाँले भन्नुभयो– ठूलो लगानीको परियोजना भएकोले सरोकारवाला सबैलाई जिम्मेवार बनाउँदै नीजि, सरकारी साझेदारीमा निर्माण गर्ने मोडल तयार गर्नुपर्ने बताउनुभयो ।

    Advertisement

    बिहिबार, भदौ ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.