• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

भरतपुरका १ सय ३३ भूमिहिन सुकुम्बासीले पाए जग्गाधनी प्रमाण पुर्जा


  •   आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित
  • भतरपुर/ चितवनको भरतपुरमा १ सय ३३ भूमिहिन सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा न २ का १ सय ३३ घरधुरी भुमिहिन सुकुम्बासी परिवारलाई आज (आईतबार) एक कार्यक्रमकाबीच लालपूर्जा वितरण गरिएको हो । लालपूर्जा वितरण गर्दै सुकुम्बासीलाई नेपाल सरकारका भूमि व्यवस्था सहकारीमन्त्री शशी श्रेष्ठले २ वर्षभित्र ४ लाख सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने गरी वर्तमान सरकार अगाडि बढेको जानकारी दिनुभयो ।   संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफुहरु प्रतिबद्ध भएर लागिरहेको बताउनुभयो । मन्त्री श्रेष्ठले भूमिसम्बन्धी सम्पूर्ण समस्या दिगो रुपमा नै समाधान गर्न आफूहरु लागिरहेको भन्दै सबैको साथ, सहयोगबाट भूमिहिन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण गर्न सम्भव भएको बताउनुभयो ।
    कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले भूमिको व्यवस्थापन राम्रोसँग गर्न सके रोजगारी सिर्जना हुने उल्लेख गर्नुभयो । देश विकास गर्न सबैभन्दा पहिला भूमि व्यवस्थापन महत्वपूर्ण पक्ष रहेको उहाँको भनाइ छ ।
    कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्वाचनमा भोट पाउनका लागि मात्र सुकुम्बासीलाई जग्गा दिने काम नभएको तथ्य आज प्रमाणित भएको बताउनुभयो । भरतपुर महानगरपालिकाले यहाँ रहेका सबै भूमिहिनलाई भूमिपति बनाउने गरी कामलाई निरन्तर अगाडि बढाएको उल्लेख गर्नुभयो ।

    Advertisement


    कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्का, भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, नेकपा एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष कृष्णराज लब्ली, भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमल्सिनाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    जग्गा पाएका १३३ जना मध्ये १२० जनाले मात्र पूर्जा लिएका छन् । जिल्ला बाहिर र वैदेशिक रोजगारमा भई सनाखत बाँकी रहेकाले बाँकी १३ जनाले राष्ट्रिय भूमि आयोजको जिल्ला समितिको कार्यालयबाट पूर्जा पाउने छन् ।
    नेपालको कुनै पनि ठाँउमा ३ पुस्तासम्म जग्गा नभएको र आवाद खनजोत गरी बसेको ठाँउमा जग्गा पाउने भू–उपयोग ऐनमा उल्लेख छ ।
    भतरतपुर महानगरपालिका वडा–२ मा यसअघि गत चैत २३ गते ४६ जना भूमिहिन दलितलाई जग्गाधनी प्रमाण पत्र वितरण गरिएको थियो ।
    भू–उपयोग ऐन अनुसार शहरी क्षेत्रमा आवसका लागि १३० वर्गमिटर अर्थात ७ दशमलव ६७ धुर जग्गा पाउनछन् भने ग्रामिण क्षेत्रमा ३४० वर्गमिटर अर्थात एक कठ्ठा पाउने प्रवधान छ ।
    भरतपुर महानगरपालिकामा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासी गरी ११ हजार ७९ जना रहेको राष्ट्रिय भूमि आयोग चितवनको तथ्याङ्क छ । जसमध्ये १० हजार ८ सय ९५ जनाले निस्सा पाइसकेका छन् । आयोगले अब छिट्टै पश्चिम चितवनको २३, २४ र २५ मा लालपुर्जा वितरण गर्ने जनाएको छ ।

    आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.