• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकार इश्वर जोशी पुरस्कृत

"एक्सपर्ट एजुकेसन सर्भिसेज प्रा लि भरतपुर चितवनको १९ औ वार्षिक साधारणसभा तथा खुल्ला रक्तदान कार्यक्रम "

  •   सोमबार, साउन २३, २०७९ मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले अध्ययनको शिलशिलामा नेपालीहरु बिदेशमा गएर बस्ने चलनले नेपालको बिकास र समृद्धिमा ठुलो असर परेको बताउनु भएको छ । एक्सपर्ट एजुकेसन सर्भिसेज प्रा लि भरतपुर चितवनको १९ औ वार्षिक साधारणसभा तथा खुल्ला रक्तदान कार्यक्रममालाई आज भरतपुरमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले बौद्धिक ब्यक्तिहरु अध्ययनको शिलशिलामा बिदेशमा गएर स्थायी रुपमा बसोबास गर्दा त्यसको असर नेपालको बिकास र समृद्धिमा परेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले आप्रवासीहरुलाई न्यूनीकरण गर्नु आजको आबस्यकता रहेको भन्दै बिदेशमा सिकेको सिपलाइ स्वदेशमा आएर प्रयोग गर्नुपर्नेमा जोड समेत दिनुभयो ।

    Advertisement

    बिदेशमा कमाएको धनको स्वदेशमा सहि सदुपयोग नहुदा त्यसले समाजमा नकारात्मक सन्देश दिएको पनि उप प्रमुख अधिकारीले बताउनु भयो । यसै बिच एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार २०२२ बाट चितवनका पुराना पत्रकार ईश्वरकुमार जाेशी सम्मानित हुनु भएको छ । सस्थाले पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राख्दै पत्रकार जोशीलाई सम्मान गरेको हो। पुरस्कारको राशी नगद २५ हजार एक सय ११ रुपैयाँ र सम्मानपत्र रहेको छ । जोशीलाई एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनका अध्यक्ष घनानाथ अर्याल र भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले दोसल्ला ओढाएर सम्मानपत्र र नगद सहित सम्मान गर्नु भएको हो।

    प्रत्येक वर्ष शिक्षा क्षेत्रमा कलम चलाउने जिल्लाका क्रियाशील पत्रकारमध्ये एकजनालाई सम्मान गर्ने नीति बनाएको सस्थाका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनु भयो । सम्मानित जोशीले २०५० सालबाट पत्रकारिता पेशाको सुरुवात गर्नु भएको थियोे । जोशी हाल नेपाल टेलिभिजन र बिबिसी नेपाली सेवाको चितवन संवाददाताको रूपमा कार्यरत हुनुहुन्छ । वार्षिकोत्सवकै अवसर पारेर आज साँझ देवघाटस्थित वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खाना खुवाउने कार्यक्रम समेत राखिएको छ । कार्यक्रममा भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनाल,नेपाल पत्रकार महासघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, हिसान चितवनका अध्यक्ष दिपेन्द्र ढकाल र भरतपुर हाइट टोल बिकास सस्थाका अध्यक्ष मन्जु पाठकले मन्तव्य राख्नु भएको थियोे ।

    सोमबार, साउन २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.