• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

जिम सञ्चालकहरुको परिचयात्मक, भेटघाट एवम् छलफल

"जिम हाउसका गतिविधिहरुलाई खेल मार्फत अगाडि बढाउन प्रतिवद्धता "

  •   शनिबार, साउन २१, २०७९ मा प्रकाशित
  • भरतपुर/चितवन आसपास क्षेत्रमा विगत लामो समयदेखि मानव शरीरलाई स्वस्थ्य, तन्दुस्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएका जिम हाउसका सञ्चालकहरुको परिचयात्मक, भेटघाट एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    चितवनको सबैभन्दा पुरानो जिम चितवन जिम हाउसका प्रबन्ध निर्देशक प्रकाश गुरुङ्गको अध्यक्षता तथा चितवन जिम हाउसका प्रमुख सल्लाहकार एवम् समाजसेवी राकेशमान श्रेष्ठ र उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष तथा प्रधान सम्पादक राजु भट्टको विशेष आतिथ्यतामा चितवन आसपासमा सञ्चालित जिम हाउसका सञ्चालकहरुको परिचयात्मक, भेटघाट एवम् छलफल कार्यक्रम सम्पन्न गरियो ।छलफलले यही मिति २०७९ साउन २८ गते शनिबार बिहान ८ बजे चितवन जिम हाउसको रिजालचोकस्थित प्राङ्गणमा जिल्लाभित्र सञ्चालनमा रहेका जिम हाउसका सञ्चालकहरुको वृहत भेला गराई समिति गठन गर्ने, सोही दिनदेखि समितिलाई पूर्णता दिने गरी तयारी शुरु गरिएको छलफल कार्यक्रमका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिनुभयो ।

    परिचयात्मक, भेटघाट एवम् छलफल कार्यक्रममा पावर हाउस जिम नारायणगढका आनन्द गुरुङ्ग, श्रेष्ठ जिम हाउस रत्ननगरका इन्द्र बहादुर श्रेष्ठ, फिटफेशन गैंडाकोटका चन्दन विश्वकर्मा, माडी जिम हल माडीका निर्मल लामिछाने, ओम फिटनेश भरतपुरका राजकुमार श्रेष्ठ, रिभाइल फिटनेश भरतपुरका सुरज लामा, चनौली जिम हल चनौलीका अनिल कुमार श्रेष्ठ, क्लव डि फियुके भरतपुरका प्रतिक पन्त, भिआईपी जिम नारायणगढका सुदन पण्डित, पावर हाउस जिमका प्रशिक्षक सुरेश गुरुङ, चनौली जिम हलका कर्मचारी सुभम् घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

    छलफलमा सहभागी जिम हाउसका सञ्चालकहरुले आगामि दिनमा जिम हाउस सञ्चालकहरुले आफ्नै छुट्टै समिति दर्ता गराई जिम हाउसका गतिविधिहरुलाई खेल मार्फत अगाडि बढाउन प्रतिवद्धता समेत गरेका थिए । सोही अवसरमा जिम सञ्चालकहरुले आ–आफ्ना धारणासँगै परिचय समेत गरेका थिए ।

    शनिबार, साउन २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.