• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

ओली एण्ड एसोसिएट कन्सल्टेन्सीको चितवनमा सेवा सुरु

  •   बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
  • चितवन  / ओली एण्ड एसोसिएटले चितवनको नारायणगढमा सेवा सुभारम्भ गरेको छ । शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसोसिएट कन्सल्टेन्सी चितवनले नयाँ व्यवस्थापन र नयाँ स्थानबाट सेवा सुरु गरेको छ । नारायणगढको लायन्सचोकमा नयाँ कार्यालय स्थापना गरेर ओली एण्ड एसोसिएटले आज (बिहीबार) देखि नयाँ व्यवस्थापनसहित सेवा सुरु गरेको हो । नयाँ कार्यालयको आज एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका ३ का वडाध्यक्ष बिकास थापाले उद्घाटन गरे । थापाले नयाँ व्यवस्थापन र स्थानबाट सेवा सुरु गरेको ओली एण्ड एसोसिएटको सफलताको साथै ओली एण्ड एसोसिएटको टिमलाई शुभकामना व्यक्त गरे ।

    Advertisement

    थापाले विद्यार्थीहरुलाई अध्ययनका लागै अष्ट्रेलिया लगायतका देशमा पठाउनुका साथै अध्ययन पश्चात नेपालमै फर्किने वातावरण सृजना गर्न पनि आग्रह गरे । विदेशमा सिप र ज्ञान आर्जन गरेर युवाहरु नेपालमै फर्किनु पर्ने उनको भनाइ थियो ।

    ओली एण्ड एसोसिएटका भिसा विभागका व्यवस्थापक विजयबाबु पन्तले उच्च शिक्षाका लागि विद्यार्थीलाई विदेश पठाउने मात्र नभई नेपाल फर्किने वातावरण पनि सृजना गर्ने बताए । चितवन शाखाको नेतृत्व गरेका युवाहरुले लामो समयको अष्ट्रेलिया बसाईका क्रममा सिकेका सिप, ज्ञान र अनुभवले विद्यार्थीहरुलाई सही र विश्वसनिय परामर्श दिन सहयोग मिल्ने उनले विश्वास व्यक्त गरे । ओली एण्ड एसोसिएट चितवनका प्रवन्ध निर्देशक कमल रिजालले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिनका लागि नयाँ स्थान र नयाँ व्यवस्थापनसहित सेवा सुरु गरिएको बताए । उनले आफुहरु विद्यार्थी भिसामा नै अष्ट्रेलिया गई लामो समय सिप, ज्ञान र अनुभव बटुलेर नेपाल फर्किएको बताए । विदेशमा नेपाली विद्यार्थीको अनुभव प्राप्त गरेकोले अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई कुनै समस्या नहुने गरी परामर्श दिईने उनको भनाइ थियो ।

    अष्ट्रेलियासँगै क्यानडा, युके र न्युजिल्याण्डमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श दिनुका साथै दक्ष तथा अनुभवी शिक्षकबाट कक्षा सञ्चालन गरिने सञ्चालक मिलन पाठकले बताए । यस्तै हालै मात्र अमेरिका जान चाहने विद्यार्थीहरुलाई पनि परामर्श सेवा दिन सुरु गरिएको उनले बताए । सन् २००२ मा स्थापित ओली एण्ड एसोसिएट नेपाल र अष्ट्रेलियामा कार्यालय स्थापना गरेर परामर्श दिने नेपालको पहिलो संस्था हो ।नेपालको काठमाडौंमा मुख्य कार्यालय रहेको यसको देशभर १० शाखा कार्यालयहरु छन् । यस्तै अष्ट्रेलियाको सिड्नीमा पनि मुख्य कार्यालय तथा अन्य सहरहरुमा शाखा कार्यालय रहेका छन् ।

    बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.