• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

मार्केटिङ्ग सम्बन्धि सेमिनार सम्पन्न


  •   मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
  • भरतपुर /उद्योग वाणिज्य संघ–चितवनको सभाकक्षमा आज एक दिवसिय सेमिनार  सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवन आयोजनामा मार्केटिड्ड र भावी मार्केटिड्ड सम्बन्धी सेमिनार सम्पन्न भएको हो । बर्तमान परिप्रेक्ष्यमा बजारीकरणको अवस्था, यसको सम्भावना र प्रभावकारी बजारीकरणका सम्बन्धमा व्यवसायीलाई जानकारी गराउने उद्देश्यले सेमिनारको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्योगबाट उत्पादीत बस्तु तथा सेवालाई प्रभावकारी ढड्डले क्रेतासम्म पुर्‍याउनमा व्यवसायीमा बजारीकरणको गहिरो ज्ञान हुनुपर्ने आवश्यकता औंल्याउनु भयो । कार्यक्रममा श्रेष्ठले व्यवसायलाई लामो समयसम्म निरन्तरता दिनका लागि बजारीकरणलाई  स्ुचना प्रविधिसँग जोडेर लैजानु पर्ने बताउनु भयो । उहांले बर्तमान विश्वव्यापिकरण तथा आार्थिक उदारिकरणको अवस्थामा ग्राहक संवेदनशिल र बजार जटिल बन्दै गएको बताउंदै विश्व बजारमा भएका परिबर्तनलाई आत्मसात गर्दैै व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

    Advertisement

    कार्यक्रमका प्रमुख मध्यस्थकर्ता एवम् कन्टेन्निएल कलेज टोरन्टो क्यानडाका प्राध्यापक डा. तुलसी धरेलले व्यवसायीले नाफा बृद्धि गर्नमा जोड नदिई बस्तु तथा सेवाको बिक्रि वितरणमा केन्द्रित हुनुपर्ने बताउनु भयो । कार्यक्रममा प्रस्तुतीकरण दिंदै प्रा. डा. धरेलले व्यापार वृद्विमा मार्केटिङको भूमिका, मार्केटिङ के हो र किनआवश्यक छ, मार्केटिङ भित्र के–के पर्दछन् भन्ने कुराका साथसाथै विश्व बजारमा मार्केटिङको भूमिकाको विषयमा जानकारी दिनुभएको थियो । लामो समय देखी क्यानडामा अध्यापन गराउंदै आउनु भएका डा. धरेलले बजारीकरणका अन्तराष्ट्रिय अभ्यासका वारेमा समेत प्रस्तुतीकरण दिनुभएको थियो ।

    संघका सदस्य, विभिन्न वस्तुगत संघका सदस्य लगायत उद्यमी व्यवसायीलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रममा ८० जना व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, उपाध्यक्ष द्वय राजेन्द्र ओली, सिरिष पन्त लगाएत उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्यहरु, बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु, युवा उद्यमीहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा उपस्थित सहभागिलाई धन्यवाद ज्ञापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले संघले समय समयमा सदस्य व्यवसायीलाई आवश्यक पर्ने तालिम, सेमिनार तथा गोष्ठिको आयोजना गर्दै आइरहेको बताउंदै आजको कार्यक्रमले सहभागीमा उर्जा थपेको बताउनु भयो ।  संघका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम उवासंघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नु भएको थियो ।

    मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.