• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

महानगरका कोहि पनि जनता अब स्वास्थ्य उपचार नपाएर अकालमा मर्न नपर्ने

  •   मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले महानगरका कोहि पनि जनता अब स्वास्थ्य उपचार नपाएर अकालमा मर्न नपर्ने बताउनु भएको छ । उहाँले महानगरका सबै जनता स्वास्थ्यको पहुँचमा पुगिसकेको हुँदा कोहि कतै स्वास्थ्य उपचार नपाएर अकालमै मर्न नपर्ने बताउनु भयो । भरतपुर महानगरपालिका जनस्वास्थ्य प्रबर्द्धन शाखा र वडा न २५ को सयुक्त आयोजनामा भएको एकीकृत स्वास्थ्य शिबिरमा बोल्दै उप प्रमुख अधिकारीले भरतपुर महानगरको पहिलो प्राथमिकता जनताको स्वास्थ्य भएको समेत बताउनु भयो । महानगर भित्रका जनतालाई स्वास्थ बनाउनु हाम्रो पहिलो प्राथमिकता रहेको भन्दै उप प्रमुख अधिकारीले जनताको सम्पत्ति भनेकै उनिहरुको स्वास्थ्य भएको पनि औल्याउनु भयो । यस्ता कार्यक्रमहरु केबल शिबिर मात्र नभई सिङगो अस्पताल नै भएको पनि उहाँको भनाइ छ । उहाँले आमजनताको घरदैलोमा स्वास्थ्यको पहुँच पुग्न जरुरी रहेको समेत प्रष्ट पार्नु भयो ।

    Advertisement

    महानगरका २९ वटै वडामा स्वास्थ्य शाखाहरु स्थापना भइ जनताको स्वास्थ्यलाई स्वस्थ्य बनाउने काम भइ रहेको छ उप प्रमुखले भन्नू भयो, २१ वटा निजि अस्पताल रहेको भरतपुर महानगरमा स्वास्थ्य क्षेत्रले उदाहरणीय फड्को मार्न सफल भएको छ उप प्रमुखको भनाइ छ । फरक प्रसगमा उहाँले महानगर कृषि, पशु र उत्पादनमा अगाडि बढीरहेको पनि बताउनु भयो । महानगरको जोड कृषि र उत्पादनमा रहेको बताउदै उप प्रमुखले अहिलेको बजेट गाउमुखी भएको पनि स्पष्ट पार्नु भयो । बिशेश गरि पश्चिम भेगका जनताका लागि कृषि, पशु र उत्पादनका कार्यक्रमहरु लक्ष्यित रहेका छन उप प्रमुख अधिकारीले भन्नू भयो ।

    स्वास्थ्य सम्बन्धी सचेतनामूलक जानकारीका साथ समस्याको न्युनीकरणको लागि अपनाउन सकिने घरेलु उपायका बारेमा समेत जानकारी दिन आबश्यक रहेको चिकित्सकहरुले बताए । महिनामा एकपटक चिकित्सकहरूले निःशुल्क स्वास्थ परिक्षण गर्नुपर्ने आवश्यकता रहेको पनि औंल्याए । कार्यक्रमा वरिष्ठ सर्जन डा शुरेस कुमार प्रधान, महिला तथा स्त्रीरोग विशेषज्ञ डा राम प्रसाद सापकोटा, डा रजनिश मानन्धर, डा गोबिन्द पन्त लगाएत अन्य बिभागिय डाक्टरहरुको पनि उपस्थिति रहेको छ । शिबिरमा ७ सय भन्दा बढीले स्वास्थ्य सेवा लिने अपेक्षा गरिएको वडा अध्यक्ष छबिलाल सापकोटाले जानकारी दिनु भयो ।

    मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.