• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

स्वदेश फाउण्डेशन नेपालको आयोजनामा स्व. स्वदेश सेढाईको तेस्रो स्मृति सभा सम्पन्न


  •   आइतबार, साउन १५, २०७९ मा प्रकाशित
  • स्वदेश फाउण्डेशन नेपालको आयोजनामा स्व. स्वदेश सेढाईको तेस्रो स्मृति सभा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा २०७९ साउन १३ गते शुक्रबार साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा कार्यक्रम सम्पन्न भएको हो । नबिना सिटौलाको संचालन र संस्थाकी अध्यक्ष श्री गंगा देवी उप्रेतीको सभापतित्वमा आयोजीत कार्यक्रममा स्वदेश फाउण्डेशन नेपालका उपाध्यक्ष तथा नेपाल फिल्म क्याम्पसका प्रिन्सीपल शिशीर उप्रेतीको स्वागत मन्तव्य रहेको थियो । स्व. स्वदेश सेढाईकोे स्मृतिमा १ मिनेट मौनधारण सहित तस्विरमा माल्यार्पण तथा दीप प्रज्वलनबाट शुरु भएको कार्यक्रममा किशोर सेढाई,तथा राजु अग्रवाल (बरिष्ठ तबला बादक , रेडियो नेपाल , सङ्गीतकार जीवन राईको गितार सहतिको धुनबाट गायत्रीमन्त्रको नेपालीमा सार गायन भएको थियो । कार्यक्रममा फाउण्डेशनको निर्माणमा स्वर्गीय स्वदेश सेढाईका बुवा किशोर सेढाईको कथा र निर्देशन, रघु मैनालीको स्कीप्ट, न्यारेशन संगम महतको र लक्ष्मण अधिकारीको सम्पादन रहेको स्वदेश सेढाईको जीवनीमा आधारित बृत्तचित्र बिशिष्ट अतिथी तथा नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सार्वजनिक गर्नु भएको थियो ।

    Advertisement

    साथै स्वदेश सेढाईको सम्झनामा अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठानको प्रस्तुतिमा सामुहिक तबला सोलो बादनको प्रस्तुती रहेको थियो जसमा अच्युतराम भण्डारी सहित पर्शुराम भण्डारीले सारङ्गी, डा. अञ्जु उप्रेतीले सितार, डा. निरञ्जन भण्डारीले बाँसुरी र तबलामा सिता भण्डारी, सुमन खत्री, ऋषि रिजाल, सुजल राजथला, अध्याय भण्डारीको प्रस्तुति रहेको थियो । त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि गंगा प्रसाद उप्रेतीबाट कृष्ण भजनको बिमोचन भएको थियो । भजनको शब्द तथा सङ्गीत किशोर सेढाई , सङ्गीत संयोजन जीवन राई, गायन किशोर सेढाई र शिला बिष्ट तथा कोरस मधु के.सी र लिला स्याङ्तानको रहेको थियो । भजनको निर्माण दिब्यदर्शन अन्तराष्ट्रिय टेलिभिजन, निर्देशन मणि पाण्डै र सम्पादन सगुन सिग्देलको रहेको थियो ।

    कार्यक्रममा ९४ वर्षीय जेष्ठ समाजसेवी नागरिक कीर्तन कृष्ण भट्टराई, बरिष्ठ तबलाबादक पण्डित अच्युतराम भण्डारी र मणि पाण्डे प्रबन्धनिर्देशक, दिब्यदर्शन अन्तराष्ट्रिय टेलिभिजनलाई सम्मान गरीएको थियो भने समाजका बिभिन्न क्षेत्रमा क्रियाशिल पाश्व गायिका शीला बिष्ट,पाश्व गायिका सुजाता वर्मा, गायिकाद्धय मधु के.सी, लीला शानताङ्ग,तबला बादक राजु अग्रवाल, दिब्यदर्शन अन्तराष्ट्रिय टेलिभिजनकी सम्पादक सगुन सिग्देल, कलश किएसनका निर्देशक लक्ष्मण अधिकारी, पत्रकार चन्द्रिका राना थापा, आइटी विज्ञ रोशन पाण्डे, साउण्ड इन्जिनियर भोला पौडेल,साउण्ड इन्जिनियर अनुपम शर्मा, कलाकार ,कवि उमेश सिटौला , लगायत लाई मायाँको चिनो प्रदान गरीएको थियो । डा. त्रिलोचन उप्रेती (पुर्व सचिव , नेपाल सरकार, तथा ब्रम्हकुमार श्री रामसिंह एैर (बह्मकुमारी राजयोग सेवा केन्द्र, काठमाडौं, टीपीओका क्लीनिकल कोअरडिनेटर भरत गौतम , डा. प्रमोद गौतम,महासचिव, आरोग्य आश्रम, बिशालनगर, रामहरि शर्मा , पूर्व प्रबक्ता तथा निर्देशक, नेपालबायु सेवा निगम, बह्मकुमार किशोर मल्ल लगायतको आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा ऐक्यबद्धता प्रकाशनका अध्यक्ष नीलकण्ठ तिवारी, सैनिक आवासिय महाविद्यालयका शिक्षक प्रल्हादकुमार मल्ल ठकुरी, ब्रम्हकुमार रामसिंह एैर, दिपेन्द्र सेढाई लगायतबाट स्व स्वदेश सेढाईको स्मरण गर्दै फाउन्डेशनको उत्तरोत्तर प्रगतिको कामना गरीएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गंगा प्रसाद उप्रेतीले स्वर्गीय स्वदेश सेढाइको नाममा खोलिएको यस संस्थाद्धारा आगामी दिनमा भावी युवा पुस्तालाई मानसिक रोगबाट कसरी मुक्त रहि कसरी स्वच्छ जीवन जिउन सकिन्छ भन्ने मार्ग दर्शन गर्ने आशा व्यक्त भएको थियो । यसैगरी कार्यक्रममा बोल्दे संस्थाकी अध्यक्ष गंगा देवी उप्रतीले देशका भावी पुस्तालाई उच्च शिक्षा अध्ययन गर्न विदेश जानु अघि नेपाल सरकारले पनि राम्रो निगरानी गरेर मात्रै विदेश पठाउनु पर्नेमा जोड दिनु भयो ।

    आइतबार, साउन १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.