• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

उच्च शिक्षा अध्यानका लागी छात्रबृती प्रदान गर्दै सेन्ट्रल कलेज

  •   मङ्गलबार, साउन १०, २०७९ मा प्रकाशित
  • भरतपुर/उच्च शिक्षा अध्यानका लागी जापान अमेरीका क्यानडा अस्टेलिया जान चाहाने बिद्यार्थीहरुको प्रमुख रोजाईको शैक्षिक परामर्श दिने संस्थाहो सेन्ट्रल कलेज चितवन । चितवन सहित देशका धेरै सहरमा आफनो शाखा बिस्तार गरेको यो संस्थाले शैक्षिक परामर्श संगै सामाजिक क्षेत्रमा निकै राम्रा र उदाहरणिय काम गरेको छ । अध्यानका लागी बिदेश जान चाहाने चितवन र आसपासका जिल्लाका बिद्यार्थीहरुको प्रमुख रोजाईमा सेन्ट्रल कलेज रहेको छ । ब्यापार भन्दा पनि सेवा र सामाजिक हितमा केन्द्रीत संस्था भएकै कारण जिल्लाका हरेक संघ संस्था र सरकारी निकायले सेन्ट्रल कलेज संग समन्वय गरि सामाजिक बिकासका कामहरु गरिरहेका छन् । कलेजले अष्टेलिया, क्यानडा, युके, युएसए, न्युजरल्याड, भारत युरोप, दक्षिण कोरीया लगाएतका देशमा बिद्यार्थी अध्यानका लागी शैक्षिक परामर्श र अन्य भिजा प्रोसेसिङका काम गर्दै आएको छ ।

    Advertisement

    अहिले जापान जान चाहाने दलित जनजाती र पछाडी परेका समुदायलाई बिशेष छुट दिने घोषणा गरेको छ । त्यस्तै महिला विद्यार्थी र बाहीरी जिल्लाबाट चितवन, नवलपुरमा आएर डेरा गरी बस्ने बिद्यार्थीलाई पनि सहुलियत प्रदान गरिएको कलेजका प्रिन्सिपल पौडेलले बताउनु भयो । भरतपुरमा पत्रकार सम्मेलन गर्दै प्रिन्सिपल पौडेलले यस्तो बताउनु भएको हो । कलेजले आर्थीक अवस्था कम भएका बिद्यार्थीहरुलाई मध्यनजर गर्दै बिदेशका थोरै सुल्क लिने गुणस्तरिय र छात्रबृति प्रदान गर्ने कलेजहरुमा पठाउन जोड गर्ने बताउनु भयो । यो कलेजले सामाजिक क्षेत्रमा धेरै काम गरेको उहाँको भनाई छ । कलेजले जापानको नागोया सिटिमा सम्पर्क कार्यालय खोलेको छ भने एक महनिा भित्र टोकियो,ओसाका र फुकुवामा पनि सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिरहेको छ । सेन्ट्रल कलेज चितवनले चितवन जिल्ला फुटवल संघ संग समन्वय गरेर चितवन जिल्ला र आसपासका जिल्लामा खेलाडीको क्षमता बिकासका लागी कामहरु गरिरहेको छ । सनिबार मात्रै जिल्ला फुटवल संघ संग चितवन र नवलपुर संग मिलेर १०० भन्दा बढि फुटवल कल्व संग अन्तरक्रिया र परिचयात्मक कार्यक्रम संगै उनिहरुका लागी प्रतिकल्व २ वटा फुटवल बितरण गरेको छ । सेन्ट्रल कलेजले लगानी गरेर राष्ट्रिय स्तरको खेल खेल्न समेत खेलाडी पठाएको छ । फुटवल संगै कलेज लेवलका बिद्यार्थीलाई कुलतबाट जोगाउन बिद्यालयमा सचेतना कार्यक्रम, ट्राफिक संग समन्वय गरि ट्राफिक सचेतनाका कार्यक्रम, लगाएत अरु धेरै कार्यक्रमहरु कलेजले गरेको पौडेलको भनाई छ । सेन्ट्रल कलेज चितवनले आफनो सामाजिक उत्तर दाईत्व अन्त्रगत हरेक दिन रचनात्मक र नयाँ कार्यक्रमहरु समाजमा लाने गरेको छ । चितवनको निकै पुरानो र सबैमाझ लोकप्रिय र बिद्यार्थीको प्रमुख रोजाईको शैक्षिक परामर्श दिने संस्थाका रुपमा सेन्ट्रल कलेज रहेको छ ।

    मङ्गलबार, साउन १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • २.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ३.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ४.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ५.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ६.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ७.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.