महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा अग्रदरबार फिल्मस् प्रा.लि.को प्र्रस्तुति “भाच कम्मर भाच” को एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । लोक गायक वसन्त लम्सालको संगीत र लय रहेको उक्त गीतलाई विश्वास नेपालले एजेन्ज गरेका थिए । मारुनी स्टुडियोमा सुमन राना र खुमन रानाले रेकडिङ्ग गरेका हुन् । गीतमा गायक वसन्त लम्साल, सपना गाहा, लक्ष्मी पुन र लालुमाया पुन थापाको श्वर रहेको छ ।
Advertisement




